+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोटिहोमस्थलको भूमिपुजन

तनहुँ खबर
६ महिना अगाडी

दुलेगौंडा– पोखराको विरौटामा हुने गण्डकी कोटिहोम महायज्ञको क्षमा पुजनसँगै भूमी पुजन गरिएको छ । बुधबार भूमि पुजनसँगै यज्ञ कुण्ड पनि खनिएको हो ।

गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा बिहान ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिति नेपालले दिएको उत्तम शाइतमा भूमी पुजनको गरेको आयोजक मानवसेवा फाउण्डेसनले जानकारी दिएको छ ।
भूमि पुजनमा पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर