+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुखबाट खसेर एकको मृत्यु

तनहुँ खबर
२ साल अगाडी

शनिबार, जेठ २०, २०८० १२ः५१
काठमाडौं- रुखबाट खसेर बाजुरामा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्।

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर