पोखरा पूर्वराजा ज्ञानेन्द्र शाहीले स्याङजाको आलमदेवी मन्दिरको दर्शन गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने आलमदेवी मन्दिर शाहवंशीय कुल...